Visit Nepal Year-2020 Inaugural Program in State of Kuwait
प्रेस विज्ञप्ती नेपाली राजदूतावास, कुवेतद्वारा कुवेत सिटीको Crown Plaza Hotel मा हिजो मिति २०७६ पुष २२ गते (तदनुसार ०७ जनवरी, २०२०) का दिन एक विशेष समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० अभियानको औपचारिक रूपमा शुभारम्भ गरियो । दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी, कुवेत सरकारका पर्यटन सम्बन्धी विषय हेर्ने सूचना मन्त्रालयका उच्च अधिकारी एवं विशिष्ठ अतिथिका रूपमा आमन्त्रित विभिन्न क्षेत्रका [ Read More … ]