Press Release Issued by Embassy of Nepal, Manama

प्रेस विज्ञप्ति बहराइन अधिराज्यबाट यहाँको राजपरिवारका एक सदस्य सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्य सहित आज राती (मिति १६ सेप्टेम्बर २०२०, राती करिब १२:३० बजे ) नेपाल प्रस्थान गरेको छ।बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको हो। [ Read More … ]

Press Release on the land lease agreement of the Embassy of Nepal, Muscat

प्रेष-विज्ञप्ति नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज एक हस्ताक्षर कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो।नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ। ओमानको [ Read More … ]

Press Release on Repatriation by the Embassy of Nepal, Bangkok

प्रेस विज्ञप्ति नेपाल सरकारबाट स्वीकृत “कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077” मा उल्लेख भए बमोजिम यस राजदूताबासले नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट १७ जुन २०२० मा २४७ जना र २३ जुन २०२० मा ७८ जना समेत जम्मा ३२५ जनालाई दुईवटा उडानबाट स्वदेश फर्काइएको छ। त्यसैगरी [ Read More … ]

Press Release On the 76th Session of the UNESCAP

Nepal has been elected to the Governing Council member of the Asian and Pacific Centre for Transfer of Technology (APCTT) for three-year term (2020-2023) during the 76th Session of the United Nations Economic and Social Commission for Asia and the Pacific (UNESCAP) today, among other nine member states. APCTT is a United Nations Regional Institution under the ESCAP. APCTT promotes [ Read More … ]

कोरोना भाइरस (COVID-19) को सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा राजदूतावास, रियादको सूचना

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना कोरोना भाइरसबाट संक्रमितहरुको संख्या साउदी अरबमा पनि बढ्दो छ । कोरोना भाइरसको संक्रमणका विरामी धेरै देखापरेका कारण अधिकारीहरुले साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द गरेको अवगत नै छ । साउदी सरकारको निर्णयबाट उक्त [ Read More … ]

Press release on “visit Nepal Year 2020” promotional programme organized by the Embassy of Nepal, Bangkok

प्रेस विज्ञप्ति यस राजदूताबासले थाइ ट्राभल एजेन्टस एशोसिएसन (Thai Travels Agents Association or TTAA) को सहयोगमा नेपाल भ्रमण वर्ष, २०२० को प्रवर्धन गर्ने उद्देश्यले थाइ ट्राभल तथा टुर एजेन्सीका प्रतिनिधिहरुसंग TTAA को सभाकक्षमा आज एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा थाइ ट्राभल एजेन्टस एशिसिएसनका प्रतिनिधि Mr. Sitthichai Udomkitthanakul ले सहभागीहरुलाई स्वागत गर्नुहुंदै नेपाल भ्रमण वर्ष, २०२० को सफलताको [ Read More … ]

Press Release on Nepal’s Participation in the BIOFACH and VIVANESS 2020, Nuremberg, Germany

Press Release Nepal successfully took part in the BIOFACH and VIVANESS 2020, an international organic herbal fair held on February 12-15, 2020 in Nuremberg City, Germany. During the Fair, Nepal showcased its unique himalayan organic herbs and herbal products for the first time with a separate Nepal Pavilion at the Fair. Nine prominent herbs and herbal producing companies of Nepal [ Read More … ]