मिति २०७३।१२।१०, बहराईनमा बिभिन्न कारणले देहाबसान र घाइते भएका नेपाली नागरिकहरुले सम्बन्धित रोजगारदाता कम्पनी र ब्यक्तिबाट लिन बाँकि रहेको तलव, उपदान, संचित विदाको रकम एवं अन्य रकमहरु ।

जिल्ला पठाएको मितिः २०७३।१२।१०

क्रसं मृतकको नाम मृतकको ठेगाना जिल्ला राहदानी नं अ.ड नेपाली रकम सम्पर्क नं बैंक
1 Bel Bahadur Pun Salija-06 Parbat 3362936 29665 8196197.07 NBL
Total 8196197.07