प्रेसविज्ञप्ति

प्रेसविज्ञप्ति

राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ । यस्ता संवेदनशील विषयहरूमा समाचार सम्प्रेषण गर्नुपूर्व आधिकारिक निकायबाट सत्यतथ्य यकिन गरेर मात्र समाचार प्रकाशन गर्नुहुन समेत यस मन्त्रालय सम्बन्धित सबैमा आग्रह गर्दछ ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाण्डौ
27 पुस 2077 ।

Download (PDF, 250KB)