मिति २०७३।४।२५, कुवेतमा बिभिन्न कारणले देहाबसान र घाइते भएका नेपाली नागरिकहरुले सम्बन्धित रोजगारदाता कम्पनी र ब्यक्तिबाट लिन बाँकि रहेको तलव, उपदान, संचित विदाको रकम एवं अन्य रकमहरु ।

भौचर न‌.१२

जिल्ला पठाएको मितिः २०७३।४।२५

क्रसं मृतकको नाम मृतकको ठेगाना जिल्ला राहदानी नं. कुबेती दिनार नेपाली रकम  बैंक
1 Keshab Tilija Mudi-9 Myagdi 06226173 150 52030.55 NBL
2 Chitra Bahadur Kawar Khalang-6 Rukum 07703061 1684.616 584335.00 NBL
Total: 1834.616 636365.55